पौष १६ दोलखा– नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासमा युवा सहभागिताको विषयमा जागरण अभियान लिएर कालिन्चोक गाउपालिकाका अभिनय कार्की ७७ जिल्लाको साइकल यात्रामा निस्किएका छन । बिहिबार दोलाखा सदरमुकाम चरिकोट बाट साइकल यात्रा सुरु गरेका कार्किले दोलखा लगायत नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासमा युवा सहभागिताको विषयमा जागरण अभियान संचालन गर्ने उदेश्यले “फ्रस्ट्रेसन,डिप्रेसन र लागु औषध दुर्व्यसनलाई त्यागौ, समृद्ध राष्ट्र निर्माणको लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देशलाई प्रवाह गर्दै नेपालका ७७ वटै जिल्लाहरु १०० दिनको अवधिमा साइकलको माध्यम बाट पुग्ने लक्ष्य बोकेका कालिन्चोक गाउपालिका जानकारी दिएका छन ।
जागरण अभियानको लागि दोलखबाट साइकल यात्रा सुरु
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…



प्रतिक्रिया