राजनीति

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौं, ३ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजान गणराज्यको राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि…

रविन्द्र मिश्र थुनामुक्त

काठमाडौ, २ जेष्ठ । ।  राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।…

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार…

परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, ३१ वैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान…

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी…

समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

काठमाडौं, ३० वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी…

साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले मंगलबार भेटवार्ता गरेका छन् ।…

आज मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।…