धरान । धरान महोत्सवको अवसरमा काठमाण्डौ महानगरपालिकाका म‍ेयर बालेन शाह धरान पुगेका थिए । उनले धरानका मेयर हर्क साम्पाङलाई धरानको राजा भनेर एलम्वरको संज्ञा दिएका थिए । मेयर बालेनले मायाको चिनो स्वरुप आकाश भैरवको टोकन दिएका थिए ।

मेयर हर्क साम्पाङ लेख्छन् मलाई र धरानलाई कोही दुष्टको आँखी डाही नलागोस् ! भुत प्रेत र सेसन्तरले दु:ख नदेवोस् भनेर धरान उत्सवको अवसरमा मेरो मित्र बालेन ज्युले दिनु भएको आकाश भैवरको आकृति यस्तो छ है ! भनेर लेखेका छन् ।