१९ पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आईपुगेकका छन् । उनलाई स्वागत गर्न नेपालका परराष्ट्रमन्त्री एन पि साउद र परराष्ट्र सचिव सेवा लम्साल स्वागत गर्न त्रिअवि पुगेका थिए । जयशंकर नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाण्डौ अवतमरण गरेका हुन उनको नेपाल बसाई २ दिनको रहने छ ।

आज भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत अन्य विशिष्ट व्यक्तिहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।