(बसन्त खड्का )

जेठ २७ काठमाण्डौ –परिवर्तन टोल सुधार समिति को सक्रियतामा वडा का ५ ,६ को विकास कार्यका लागि छुटाएको बजेट तथा स्थानीय बाट टोल सुधार समितिमा रहेको रकम बाट गोनपा ५,६ दुवै वडा लाभान्वित हुने गरि खानेपानि को पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको हो ।

विहानि आवाज संगको छोटो कुराकानीमा समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले “टोलवासीले आगामी साउन. भदौमा सम्म पानि खान पाउनेमा आफु विस्वस्थ रहेको र सम्बन्धित निकाय संग प्रक्रिया पुरा भैसकेको जानकारि गराएका छन्” भने टोलवासी पनि उत्साहित रहेका छन् ।