खेलकुद

बेलायती स्टार हडकिन्सनलाई पछार्दै वेर्गोको ऐतिहासिक स्वर्ण

बेलायतकी ओलम्पिक च्याम्पियन केली हडकिन्सनले युरोपियन एथलेटिक्स च्याम्पियनसिपको महिला ८०० मिटरमा रजत पदकमै चित्त बुझाउनुपरेको छ।...

जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौंमा हुने भएको छ ।...

जेनजी विद्रोहलाई राजनीतिक सम्झौताको रूपमा स्वीकारेर सहजीकरण गर्नुपर्छ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताएकी छिन्।...

देउवाको काँधमा ठूलो जिम्मेवारी छ, अब पार्टी मिलाइदिनुस् : गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई…

सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बन्यो सुबिसु

सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ।...

अष्ट्रेलियालाई दबाबमा पार्दै बंगलादेश, १५३ रनको विशाल अग्रता

अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले १५३ रनको अग्रता कायम गरेको छ।

नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा दिन तयार छौँ : डिएसपी बजगाईँ

नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा र अमन चयन प्रदान गर्न आफू र आफ्नो निकायलाई प्रभावकारी ढङ्गले परिचालन…

आर्सनलको नजर ओसिमहेनमा, गालातासारेले १३ करोड युरोको प्रस्ताव अस्वीकार गर्‍यो

आर्सनलले नाइजेरियाली स्टार स्ट्राइकर भिक्टर ओसिमहेनलाई अनुबन्ध गर्ने सम्भावनाबारे चासो देखाएको छ।...