सुनसरी घटनाबारे संसद्मा धारणा राख्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह, प्रधानमन्त्रीको जवाफ: विचार गर्छु
बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास…
