राजनीति

गण्डकी खेलकुदमा सेटिङ भएको छानबिनको निष्कर्ष: ‘आफैं निर्णायक, आफैंलाई पदक’

गण्डकी प्रदेशस्तरीय खेलकुद पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र चरम लापरबाही भएको ठहर गर्दै छानबिन समितिले आफ्नो प्रतिवेदन…

खाद्य अधिकारमाथि बजारको अटेरी

सदरमुकाम खलंगादेखि दुर्गम गाउँका बजारसम्म उपभोक्ताको दैनिक जीवनसँग जोडिएका खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि…

सरकारसँग वार्ता गर्न च्यातिएको सर्ट लगाएर जाने को हुन् ?

नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच सिंहदरबारमा सुरु भएको…

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा

संयुक्त इजलासले यसअघि नै पूर्ण इजलासमा पठाउने आदेश गरिसकेको अवस्थामा प्रशासनिक टिप्पणीका आधारमा मुद्दालाई संवैधानिक इजलासमा लैजान मिल्ने…

सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता

नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको…

कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्तीः कटवालको अवकाश, वस्तीको नाम चर्चामा

कटवालको अवकाशपछि प्रशासकमा भरतराज वस्तीको नाम चर्चामा आएको छ। प्रशासक बन्न योग्यता पुग्ने अधिकारीमध्ये वरिष्ठताका आधारमा वस्तीको चर्चा…

रास्वपा केन्द्रीय समिति बैठक शुक्रबार बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा, पदाधिकारी मनोनयन तथा ‘राइट टु रिकल’…

भारतबाट नेपाल प्रवेश गर्न लागेका सोमालियाली नागरिक सीमा क्षेत्रबाट पक्राउ

भारतको बैधनाथपुर गाउँ नेपालको रौतहटस्थित इशनाथ नगरपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र हो । अली भारतीय बजार घोडासहनबाट बस चढेर…

दुवाकोटको १६ रोपनी सार्वजनिक जग्गा भू-माफियाको कब्जामा

साविक दुवाकोट गाउँ विकास समिति वडा नं. ८ (ख) स्थित १६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको…