राजनीति

प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नामवलीसहित)

नेपाल प्रहरीमा खाली रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट विज्ञापन…

अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर भएर अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले…

प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने

परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन्।...

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ।...

भोक्राहा सबस्टेशनमा तत्काल क्षति न्यूनीकरणका उपाय पहिचान गरी तयारी थाल्न मन्त्रीको निर्देशन

उनले रणनीतिक महत्व बोकेको भोक्राहा सबस्टेशनसमेत जोखिम रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनबाट तत्काल क्षति न्यूनीकरणका उपाय…

अर्जुन रामपालले गरे १४ वर्ष कान्छी प्रमिकासँग दोस्रो विवाह

बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि रहेकी प्रेमिका ग्याब्रिएला डेमेट्रियड्ससँग विवाह गरेका छन्।...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।...

प्रधानमन्त्रीज्यू, ढुङ्गाको मन नबनाउनुस्, देशलाई संवेदनशील अभिभावक पनि चाहिएको छ : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।...

बागमती प्रदेशलाई पर्यटक हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन्।...