एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले बताए।...
सुनसरीमा दुई समुदायबिच झडप : सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ।
नारायणी अस्पताल घटनामा एक जना पक्राउ बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।
अमेरिका र इरानबिच दोस्रो दिन पनि आक्रमण रोकियो : तेलको मूल्यमा भारी गिरावट बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ पाकिस्तान, कतार र ओमानलगायतका मध्यस्थकर्ता देशहरूले अमेरिका र इरानबिचको तनाव कम गराउन निरन्तर संवाद अघि बढाइरहेका छन्।...
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ त्यसको प्रत्यक्ष असर यसै शैक्षिकसत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने सरकारी योजनामा पर्न सक्ने भन्दै नागरिक तहमा संशय…
अन्नदेखि तरकारीसम्म विदेशकै भर: वर्षदिनमै ४ खर्बका कृषि तथा पशुजन्य वस्तु आयात बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ नेपाल कृषिप्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ।...
देशभर ११ प्रमुख राजमार्ग तथा सडक अवरुद्ध बिहानी आवाज 📅 सोमवार, साउन ११, २०८३ बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूह आन्दोलनमा बिहानी आवाज 📅 आइतवार, साउन १०, २०८३ स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहले सरकारले ल्याएको शैक्षिक परामर्श सेवा नियमनावली, २०८३ विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।...
मोदीले अनुमान गर्न नसकेको युवा आन्दोलन बिहानी आवाज 📅 शुक्रबार, साउन ८, २०८३ प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर उनीहरूलाई रोक्यो । त्यसयता पनि विहिबारसम्म हजारौं प्रदर्शनकारी सडकमा उत्रिरहेका छन् ।...
संस्थागत सामाजिक उत्तरदायित्वमा सरकारको सहजीकरण वा सिधै कब्जा ? बिहानी आवाज 📅 शुक्रबार, साउन ८, २०८३ नेपालको विकासशील अर्थतन्त्र र सामाजिक संरचनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।