राजनीति

सुनसरीका १० क्षेत्रमा ९ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी आदेश अनुसार निषेधित क्षेत्रभित्र कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा…

देवानगन्जमा पुनः भीषण हुलदंगा र झडप, स्थिति अनियन्त्रित

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझबाट पुन: हुलदंगा र झडप भइरहेको छ।...

देवानगञ्जमा फेरि दुई पक्षीय झडप, घरेलु हतियारसहित आक्रमणमा

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी खड्काका अनुसार दुवै पक्ष अहिले समूह समूह…

बुधबार विराटनगरका क्याम्पसहरू बन्द हुने

सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न असहज परिस्थितिका कारण बुधबार पनि विहानीसत्रका क्याम्पसहरू बन्द हुने भएका छन् ।...

लगानीमैत्री वातावरणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा संशोधनको प्रक्रियामा रहेको बताएका छन्।...

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण : शान्ति र सद्भाव कायम राख्न अपिल

प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना…

तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प

गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार…

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, अस्पताल पुगेर घाइतेसँग भेटघाट

घटनालगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्।...

मधेशमा गाँजा तस्करी उच्च बिन्दुमा, जालो भत्काउँदै प्रहरी

मधेश प्रदेशमा सक्रिय गाँजा तस्करीको सञ्जालमाथि प्रहरीले लगातार प्रहार गर्न थालेपछि ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेको छ।...

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ।...