राजनीति

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा…

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।...

गोपालमानको पार्थिव शरीरमा सभापति थापाले ओढाए पार्टीको झण्डा (तस्बिरहरू)

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।...

सर्वदलीय बैठकको निष्कर्ष : सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण…

सुनसरी घटनामा सभापति थापाको प्रश्न : यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न गरेका छन्।...

आइएनजिओमा अनियमितता: समाजकल्याण परिषद्को भूमिकामा प्रश्न

नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रुपैयाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले आफ्ना कार्यक्रम कार्यान्वयन…

दाहालको प्रश्न : सरकार किन संकटका बेला संवेदनशील हुन सकेन ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सरकार समाधानतर्फ अग्रसर हुन नसकेको…

संकटका बेला प्रधानमन्त्री सक्रिय हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनालगायत विकसित परिस्थितिमा प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नेतृत्व लिनुपर्ने बताएका छन्।...

सामाजिक सद्भाव कायम राख्न आग्रह

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल,…