राजनीति

देवानगञ्ज घटनाको पृष्ठभूमि: झण्डाबाट सुरु विवादले नित्याएको गोलीकाण्ड

विवाद चर्किँदै गएपछि नेपाल प्रहरी घटनास्थलमा पुग्यो। तर, अवस्था नियन्त्रणमा आउन नसकेपछि सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको…

सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई शिक्षामन्त्रीको आश्वासन: गुणस्तर सुधारका लागि पहल गर्छु

प्रधानाध्यापकहरूले विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षा ऐन कार्यान्वयनका चुनौती तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत सुझाव…

जेलेन्स्की र ट्रम्पको भेटलगत्तै युक्रेनद्वारा रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि युक्रेनी सेनाले सो…

सरकारसँगको सहमतिलगत्तै काममा फर्किए वीरगञ्जका चिकित्सक

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।...

इरानलाई कडा प्रहार गर्ने चेतावनी दिँदै ट्रम्पले भने : उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्

यो नयाँ सैन्य द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलमार्ग…

ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार

मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए।...

कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब: साउन १६ को राष्ट्रिय भेला २७ मा सर्‍यो

‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाब अभियानलाई निरन्तरता…

लुम्बिनीमा मन्त्रालयको संख्या घट्यो, सरकारको संरचना पुनर्गठन

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले हालसम्म १२ मन्त्रालयबाट सञ्चालन हुँदै आएको संरचनालाई पुनर्संरचना गर्दै तीन मन्त्रालयलाई गाभ्ने…