पनसेरामा ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।...
सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई संयोजक दाहालले गरे सम्मान बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको…
पाकिस्तानको प्रहरी चौकीमा आक्रमण हुँदा ९ प्रहरीसहित २४ जनाको मृत्यु बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्।...
नवनियुक्त अध्यक्ष प्याकुरेलले भने : बिमा कार्यक्रम सुधार गर्न जिम्मेवारी निभाउनुपर्छ बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ स्वास्थ्य बिमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवाश प्याकुरेलले बिहीबार पदरभार ग्रहण गरेका छन्।...
देश चलाउन नसक्ने भए हात ठडाए हुन्छ, जनतालाई टुहुरो बनाउन पाइन्न : आरेन राई बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह गम्भीर नदेखिएको आरोप लगाएका छन्।...
खुस्बु ओलीको प्रश्न : सुनसरीमा गोली चलाउने आदेश कसले दियो ? बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग जवाफ माग्दै प्रहरीलाई गोली चलाउने…
किन बढ्छ मनसुनजन्य रोगको जोखिम? बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ।
पद्या अर्यालको प्रश्न : देश संकटमा हुँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ नेकपा एमालेकी सांसद पद्या अर्यालले देश संकटका बेला प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।...
सार्क पुनः सक्रिय होला? बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ सार्कको अन्तिम शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। त्यसयता भारत–पाकिस्तान तनावका कारण यो क्षेत्रीय संगठन प्रभावहीन…
हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र आँसु बगाउने गृहमन्त्री आज मौन छन् : बासना थापा बिहानी आवाज 📅 बिहिबार, साउन १४, २०८३ हिजो आक्रोश पोख्ने र आँसु बगाउने प्रधानमन्त्री र गृहमन्त्रीको मौनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको उनको भनाइ छ।...