सुनसरी-सिरहा घटनाको विरोधमा मलंगवा बन्द, हिन्दु सम्राट सेनाको प्रदर्शन बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएको घटनाको विरोधमा हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले शुक्रबार बिहानदेखि सदरमुकाम…
विराटनगरका शैक्षिक संस्था आज पनि बन्द बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ शुक्रबार विहान पीडित परिवार र सरकारबिच सात बुँदे सहमति भइसकेको छ।
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ।...
काँचो स्याउ बजार जान थालेपछि जोखिममा जुम्ली स्याउको ‘ब्रान्ड’ बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ हरेक वर्ष वर्षायाम लाग्नासाथ कर्णाली राजमार्ग पहिरोले अवरुद्ध हुन्छ। स्याउ पाक्ने समय र सडक बन्द हुने समय लगभग…
सद्भावको दियो जलाऔं बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ सुनसरीको देवानगन्ज–३ कप्तानगन्जबाट सुरु भएको विवादको निवारण समयमा नहुँदा निम्तिएको हिंसात्मक परिस्थितिले देशलाई संवेदनशील मोडमा उभ्याएको छ।...
कप्तानगन्ज घटना : सातबुँदे सहमतिले परिस्थिति सहज, विश्वास फर्काउन सबै जुट्नुपर्ने दबाब बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ गृहमन्त्री सुधन गुरुङ् उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै असहज परिस्थिति सहज भयो। योसँगै स्थानीयस्तरमा कायम त्रास र…
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका…
हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सुनसरी, सिरहालगायत तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता…
सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ नेपालले राणा शासनदेखि पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो ऐतिहासिक यात्रा…
कुवेतको उत्तरी क्षेत्रमा आक्रमणमा परी एक नेपालीको मृत्यु बिहानी आवाज 📅 शुक्रबार, साउन १५, २०८३ कुवेतको उत्तरी क्षेत्रमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ।