Blog

चाडपर्व विशेष सुरक्षा : सशस्त्र प्रहरीका २८ हजार जनशक्ति परिचालित

सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ बिहीबारदेखि लागू गरेको छ।

जुम्लाका फाँटमा झुल्यो मार्सी

लहलह धानले ढाकिएका खेतमा पाक्दै गरेको बालीले चाडपर्व र पर्यटकलाई स्वागत गरिरहेको झैं देखिन्छ।

कांग्रेसको केन्द्रीय निर्वाचनमा कुनै प्यानल छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट…

सीमान्त समुदायको मुख्य संकट: गाँस र बास

संरचनागत असमानता कायम राखेर केवल राजनीतिक प्रतिनिधित्व बढाउँदैमा सीमान्त समुदायको जीवनमा सार्थक परिवर्तन आउँदैन।...

भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ।

अब ‘अफ्रिका कप अफ नेसन्स’ को उपाधि अदालतबाट

सेनेगलले उपाधि पुनः प्राप्त गर्न दायर गरेको अपिलमा कंगोका रेफ्री जिन जाक्वुज एनदालाको भूमिका निर्णायक हुन सक्ने देखिएको…

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा…